Section 8
कुटनैतिक प्रतिनिधिको निजी आवासको अनतिक्रम्यता

कुटनैतिक प्रतिनिधिको निजी आवासलाई नियोगको घर र हातालाई भए सरह अनतिक्रम्यता हुनेछ र यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजको कागजपत्र, पत्र व्यवहार र निजी सम्पत्ति पनि अनतिक्रम्य हुनेछ ।